Advertisement

EN

सुनापति गाउँपालिकाको वडा बिभाजन विवाद टुंगियो

Advertisement

रामेछाप । सुनापति गाउँपालिकाको वडा विभाजन हिजो बसेको कार्यपालिकाको बैठकबाट टुंगिएको छ  । भल्वाडी मैत्रीय सेवा समितिले भल्वाडी नामलाई काटेर नयाँ वडाको नाम बेथान पानीघाट नामाकरण गरि सिंगो भल्वाडी माथि हस्ताक्षर गरिएको भन्दै अब बन्ने नयाँ वडाको नाम  भल्वाडी बेथान नामकरण गरिनु पर्ने माग गरिएको ३५ दिनपछि हिजो बसिएको गाउँकार्यपालिकाको बैठकले नयाँ वडाको नाम  बेथान भल्वाडी  हुने निर्णय गरिएको ३ नम्बर वडा अध्यक्ष बाबुराम तामाङले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।

गत असार ३० गते सुनापति गाउँपालिकाको नवौ गाउँसभाले मतदाताको आधारमा सुनापति गाउँपालिकाको हालको वडा नम्बर ४ लाई टुक्रयाएर २ वटा वडा बनाउने निर्णय गरिएको थियो। 

जसअन्तर्गत गाउँपालिकाले वडा नम्बर ४ को साविक वडा नम्बर २,३,४, ५ र ६ वडालाई ६ नम्बर वडाको लागि प्रस्ताव गरि वडाको नाम बेथान पानीघाट नामाकरण गरिएको थियो। त्यसैगरी साविक बडा नम्बर १, ७, ८ र ९ लाई वडा नम्बर ४ कायम गर्दै वडाको नाम डहु भ्वाँसा नामाकरण गरिएको थियो।

वडा बिभाजनमा गाउँपालिका अध्यक्ष धावा लामा र वडाध्यक्ष खड्क घिसिङले नामंकन र रेखांकन कुनै सल्लाह र सुझाप संकलन नगरि एक्लौटीरुपमा गाॅंउसभाबाट पारित गरिएको आरोप लगाउँदै साउन ३ गते भल्वाडी मैत्रीय सेवा समितिले शान्तिपूर्ण बिरोध गरी गाउँपालिकामा २ बुँदे माग सहित ज्ञापन पत्र गाउँपालिका अध्यक्ष धावा लामालाई बुझाएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

काठमाडौँ । निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । यसअघि स्थान...
गुरुङ राष्ट्रिय परिषद्को बागमती प्रदेशस्तरीय अन्तरक्रिया सुरु

गुरुङ राष्ट्रिय परिषद्को बागमती प्रदेशस्तरीय अन्तरक्रिया सुरु

काठमाडौ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको आयोजनामा घुम्ती अन्तरक्रिया सुरु भएको छ । तमु ह्यूल छोंज ध...
प्रधानमन्त्री ओलीले दिए उमालाई बधाई

प्रधानमन्त्री ओलीले दिए उमालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचनमा विजयी भएका गौरीशंकरको उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पालाई शुभकामना तथा...
चलचित्र ‘टुहुरी’ निर्माणको अन्तिम चरणमा

चलचित्र ‘टुहुरी’ निर्माणको अन्तिम चरणमा

किशोर गुरुङ, काठमाडौं । नेपाली कथानाक गुरुङ चलचित्र 'टुहुरी’ निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । चलचित्र 'टुहुरी' को छायाँकन र...
गौरीशंकरमा आइतबार हुने उपनिर्वाचनको तयारी पुरा

गौरीशंकरमा आइतबार हुने उपनिर्वाचनको तयारी पुरा

दोलखा । गौरीशंकर गाउँपालिकामा आइतबार हुने उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचनका लागि सबै मतदान र मतगणनास्थ...
भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

काठमार्डौ । मंसिर १६ गते हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत र भ्रम सिर्जना गर्ने समाचार सम्प्रेषण गर्ने अनलाईनलाई...
चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

काठमाडौं, १४ मंसिर । तनहुँको आँबुखैरेनीमा मंसिर १५ गते शनिबार चलचित्र “जिउनी“ भव्य प्रर्दशन हुने भएको छ । जलकन्या फिल्मको ब्या...
उपनिर्वाचनको बिहीबार मध्येरातिदेखि मौन अवधि सुरु

उपनिर्वाचनको बिहीबार मध्येरातिदेखि मौन अवधि सुरु

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि विहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वान ऐनको ब्यवस्थ...