किशोर कुमार गुरुङ२०८१ चैत्र ८, शुक्रबार १४:२०
काठमाडौं । भारतको उत्तर प्रदेशका ३२ वर्षीय राजा बाबुले आफ्नो शल्यक्रिया आफैले गरेका छन् । उनले युटुव ट्युटोरियल हेरेर आफ्नै पेटको शल्यक्रिया गरेका हुन् ।
उनी लामो समयदेखि पेटको समस्याले पीडित भएका थिए । डाक्टरहरूले रोग पत्ता लगाउन नसकेपछि उनले...