Advertisement

EN

दोलखाको गौरीशंकरमा बलेरो दुर्घटना हुँदा ४ जना घाइते

Advertisement

दोलखा । गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ ४ जना घाइते भएको छ । शुक्रबार साँझ करिब ५ बजेतिर गौरीशंकर गाउँपालिका–९, टासीनाम जाने ग्रामीण सडक खण्ड  अन्तर्गत गोठखर्क नजिकै बलेरो दुर्घटना हुदाँ ४ जना यात्रु घाइते भएको हो ।

जगतबाट टासीनामका लागि छुटेको १७७७ नम्बरको बलेरो जगत–टासीनाम ग्रामीण सडक खण्ड अन्तर्गत उकालो कच्ची बाटोका घुम्तीमा ब्रेक फेल भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बलेरोमा सवार पाँच जना मध्ये चार जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा गौरीशंकर गाउपालिका-९ टासीनामका स्थानीय तेन्जी शेर्पा, छौंवा शेर्पा, निमछिरी शेर्पा र निमलाक्पा शेर्पा घाइते भएको टासीनाम आधारभुत विद्यालयका शिक्षक यम कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सिंगटी पठाएको बताए ।

बलेरो फेदीबाट सिधै माथि भिरको उकालोमा अप्ठ्यारो र साँघुरो कच्ची बाटो भएको घुम्तीमा टर्निङ्ग नपुगी व्याक गर्ने क्रममा ब्रेकफेल भई सडकमै पल्टेको थियो । बलेरो जगतबाट टासीनामका लागि पाँच जना यात्रु र सामान लिएर छुटेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

काठमाडौँ । निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । यसअघि स्थान...
गुरुङ राष्ट्रिय परिषद्को बागमती प्रदेशस्तरीय अन्तरक्रिया सुरु

गुरुङ राष्ट्रिय परिषद्को बागमती प्रदेशस्तरीय अन्तरक्रिया सुरु

काठमाडौ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको आयोजनामा घुम्ती अन्तरक्रिया सुरु भएको छ । तमु ह्यूल छोंज ध...
प्रधानमन्त्री ओलीले दिए उमालाई बधाई

प्रधानमन्त्री ओलीले दिए उमालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचनमा विजयी भएका गौरीशंकरको उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पालाई शुभकामना तथा...
चलचित्र ‘टुहुरी’ निर्माणको अन्तिम चरणमा

चलचित्र ‘टुहुरी’ निर्माणको अन्तिम चरणमा

किशोर गुरुङ, काठमाडौं । नेपाली कथानाक गुरुङ चलचित्र 'टुहुरी’ निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । चलचित्र 'टुहुरी' को छायाँकन र...
गौरीशंकरमा आइतबार हुने उपनिर्वाचनको तयारी पुरा

गौरीशंकरमा आइतबार हुने उपनिर्वाचनको तयारी पुरा

दोलखा । गौरीशंकर गाउँपालिकामा आइतबार हुने उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचनका लागि सबै मतदान र मतगणनास्थ...
भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

काठमार्डौ । मंसिर १६ गते हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत र भ्रम सिर्जना गर्ने समाचार सम्प्रेषण गर्ने अनलाईनलाई...
चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

काठमाडौं, १४ मंसिर । तनहुँको आँबुखैरेनीमा मंसिर १५ गते शनिबार चलचित्र “जिउनी“ भव्य प्रर्दशन हुने भएको छ । जलकन्या फिल्मको ब्या...
उपनिर्वाचनको बिहीबार मध्येरातिदेखि मौन अवधि सुरु

उपनिर्वाचनको बिहीबार मध्येरातिदेखि मौन अवधि सुरु

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि विहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वान ऐनको ब्यवस्थ...