Advertisement

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

Advertisement

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो ।

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार व्यवसायी प्रसाईंलाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरेको बताए । उपरीक्षक अवस्थीका अनुसार ब्युरोमा जाहेरी दर्ता परेकोयो हुनाले पक्राउ गरेको बताए ।

जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि प्रसाईंलाई आज पक्राउ गरिएको हो ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अपर तामाकोशीको अध्यक्षमा शाक्य नियुक्त

अपर तामाकोशीको अध्यक्षमा शाक्य नियुक्त

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । अपर तामाकोशीको स...
शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने

शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने भएको छ । मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता र संवाद ...
चरिकोटमा नयाँ वर्ष लक्षित सडक खाना महोत्सव सुरु

चरिकोटमा नयाँ वर्ष लक्षित सडक खाना महोत्सव सुरु

दोलखा । सदरमुकाम चरिकोटमा नयाँ साल २०८२ लाई लक्षित गरेर तिन दिने सडक खाना महोत्सव आयोजना गरिएको छ । चेम्बर अफ कमर्स दोलखा र दोलख...
आगामी १९औ विश्वशान्ति पुजा सोलुखुम्बुको सल्लेरीमा हुने

आगामी १९औ विश्वशान्ति पुजा सोलुखुम्बुको सल्लेरीमा हुने

दोलखा । १९औँ बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा सोलुखुम्बुको सल्लेरीमा हुनेभएको छ । चरिकोटमा भएको १८औँ १० करोड बज्रगुरु मन...
१८औं १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन

१८औं १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन

दोलखा । १८औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन भएको छ । सदरमुकाम चरिकोटमा बौद्ध धर्मवलम्बी विधि अनुसार १० द...
बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन

बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले काठमाडौंको बल्खुमा शक्ति प्रदर्शन र आमसभा गरेको छ । राप्रपाले विभिन्न ठाउ...
आज चैते दशैः नवदुर्गाको पूजाआराधना गरी मनाउदै

आज चैते दशैः नवदुर्गाको पूजाआराधना गरी मनाउदै

काठमाडौ । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ ।...
रास्वपा सभापति लामिछाने पुनः पक्राउ

रास्वपा सभापति लामिछाने पुनः पक्राउ

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुनः पक्राउ परेका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज