Advertisement

EN

राजनीतिसंगै कृषि व्यवसायमा जंग गुरुङ, फोटो फिचरसहित

Advertisement

कृषि क्षेत्र ओझेलमा परेका बेला गौरीशंकर गाउँपालिका–५, सुरीका युवा व्यावसायि एवं समाजसेवि जंग गुरुङ कृषिको आधुनिकीकरणमार्फत समृद्धिको खोजीमा लागेका छन् । बाँझिएका जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी, फलफुल तथा जडिबुटीको व्यावसायिक खेती गरी स्वदेशमै रोजगारी र आर्थिक स्रोत उपार्जन गर्ने लक्ष्यका साथ उनी सक्रिय भएर लागेका हुन् ।

राजनीति र समाज सेवामा सक्रिय रहेका गुरुङले स्थानीय स्तरमै कृषि र जडिबुटी व्यावसाय मार्फत आर्थिक समृद्धिको परिकल्पना कोरेर जिल्लाकै उत्कृष्ट र नमुना कृषि अध्यायन केन्द्र बनाउन लागेका हुन् । यसअघि जडिबुटी व्यावसायमा आबद्ध रहनुभएका गुरुङले लामो समय अध्यायन गरी कृषि क्षेत्रमा लागेको बताउनुभयो ।

गुरुङ विभिन्न संघसंस्थाहरुमा आवद्ध रहनुका साथै जिल्लाकै सफल व्यवसायी पनि हुन् । उनका अनुसार “आर्थिक उन्नती र समृद्धिको पहिलो खुट्किला भनेकै स्थानीय स्तरमा कृषि व्यावसायलाई प्राथमिकता दिई आधुनिकीकरण गर्नु पर्छ ।”

व्यवसायी गुरुङले वि.स २०८१ सालमा श्री हाम्रो बगैचा नर्सरी फलफुल तथा जडिबुटी बहुउद्देशीय अनुसन्धान केन्द्र फर्म स्थापना गरी कृषि क्षेत्रको आधुनिकीकरण गर्ने योजना अघि सारेका हुन् । आगामी दिनमा गौरीशंकर गाउँपालिका भरिनै स्थानीय कृषकसँग साझेदारी गरी बाँझो रहेका जग्गामा व्यावसायिक खेती गरी बढ्दो बेरोजगारीको अन्त्य गर्ने र आर्थिक समृद्धिको लागि कृषि आधुनिकीकरण मार्फत व्यावसायिक र नमुना बनाउने लक्ष्य राखेका छन् ।

राजनीति क्षेत्रमा क्रियाशील गुरुङले पछिल्लो समयमा कृषिलाई प्राथमिकताको साथ अगाडी बढाएका हुन् । समयको परिवर्तनसंगै युवाहरु रोजगारीको लागि विदेश पलायन भएको र कृषिप्रति आर्कषण घटेका बेला जिल्लाकै नमुना बहुउद्देशीय कृषि अनुसन्धान केन्द्रले युवाहरुमा स्वरोजगारको थप हौसला प्रदान गर्ने छन् ।

उहाँले गौरीशंकर गाउँपालिका–५, सुरीको पलाँतीबेशीमा करिब पाँच सय रोपनी क्षेत्रको बाँझो जग्गा बीस वर्षको लागि भाडामा लिई बहुउद्धेश्यीय व्यावसायिक कुषि अभियानको रुपमा बढाउने बताउनुभयो । उहाँले भन्नुभयो “हाल पाँच सय रोपनी जग्गा वार्षिक रु एक हजार पाँच सयका दरले २० वर्षका लागि भाडामा लिई काम थालेका छौं, त्यसलाई आवश्यकताअनुसार क्षेत्र बढाउदै लैजाने लक्ष्य राखेको छ ।”

फर्ममा विरुवा उत्पादनका लागि छ वटा आधुनिक टनेल निर्माण गरेको छ । टनेलमा बहुवर्षीय फलफुल तथा जडिबुटीहरुको विरुवा उत्पादन गरिएको छ । हाल फर्ममा जर्सी माउ गाई पाल्न सुरु गरेको छभने भैसी पालन गर्ने तयारी पनि गरेको छ ।

उक्त कृषि फर्ममा मुख्य रुपमा फलफुल खेतीलाई प्राथमिकता दिएको छ । हाल लगाएको मुख्य फलफुलहरु मध्ये सुन्तला, जुनार, कागती, केरा, एबोकाँडो, अम्बा र कफि रहेको छ ।

लामो समयदेखि बाँझो रहेको जग्गामा खनजोत गरी फलफुल तथा तरकारीको विरुवा रोपन गरेको छ । हाल फर्ममा मासिक र दैनिक ज्यालामा स्थानीयले रोजगारी पाएका छन् ।

त्यससँगै विरुवालाई आवश्यकता अनुसार प्रशस्त आधुनिक प्रविधियुक्त थोपा सिचाँईको समेत व्यावस्था गरी फलफुल तथा तरकारीलाई विषदिरहित र अर्गानिक बनाउन गड्यौला मलको प्रयोग गरेको छ । नर्सरीमा प्रयोग गर्ने अर्गानिक गड्यौला मल जिल्लामा नपाएपछि चितवनबाट आयात गरिएको थियो ।

उहाँले फर्ममा आफु सधै बस्न नसके पनि आवश्यकता अनुसारको परामर्श दिइ कामदारलाई सिकाउने गर्नुहुन्छ । विरुवाको विउ राख्ने, कलामी काट्ने, ग्राफटिङ गर्ने, विरुवा सार्ने र मल हाल्ने जस्ता समयमा आफै खटेर काम गर्नुहुन्छ ।

फार्म परिसरमा विभिन्न फलफुलका बोटविरुवाहरु ५० हजारभन्दा माथि उत्पादन गरिएको छ । फर्ममा कफी, एबोकाँडो, सुन्तला, जुनार, कागती, अम्बा, टिम्मुर, किवी, बुद्धचित्त र केरा लगायतका विरुवाहरु रोपिएको छ ।

फर्ममा विरुवा उत्पादन गरी विक्री गर्ने र करिब पाँच वर्ष पश्चात फलफुलबाट प्रशस्त आम्दानी दिइने र हाल सुन्तला, जुनार, एबोकाँडो, कफीको विरुवा विक्रीका लागि तयारी भैइसकेको छ ।

सोहि फर्म परिसरमै जडिबुटी लेमनग्रास खेती गरी तेल प्रशोधन गरेर परिक्षणसमेत गरी सकेको छ । फर्म परिसरमै जडिबुटी प्रशोधनको लागि आधुनिक मेसिन जडान गरेको छ ।

फोटो फिचर

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

किशोर गुरुङ, कात्तिक ३, २०८२ काठमाडौं । विश्वभर छरिएर रहेका तमू(गुरुङ) समुदायका संघसंस्था र व्यक्तिहरूलाई एउटै साझा मञ्चमा ल्याई ...
मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

काठमाडौं । तमू समुदायका अग्रज, शिक्षाविद् तथा समाजसेवी प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस श्रद्धापूर्वक सम्पन...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
VIRAL88
GORI77
WINSTRIKE69
CLAN4D
VIRAL88
VIRAL88
PAKONG86
LINABET69
KAPTENJACKPOT
GORI77
GORI77
GORI77
VIRAL4D
BOOSTERJP
GORI77
GORI77
GORI77
VIRAL88
VIRAL88
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
VIRAL4D
VIRAL88
WINSTRIKE69
gori77
WINSTRIKE69
WINSTRIKE69
ELANG212
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
CLAN4D
WINSTRIKE69
WINSTRIKE69
winstrike69
SAMSONBET86
WINSTRIKE69
winstreak 69
winstreak69
winstrik69
winstrike 69
winstreak 69 login
WINSTRIKE69
LINABET69
LINABET69
WINSTRIKE69
superjp
jagoan86
boosterjp
gori77
gori77
boosterjp
winstrike69
boosterjp
boosterjp
pakong86
kaptenjackpot
superjp
winstrike69
winstrike69
winstrike69
winstrike69
jagoan86
dinamit4d
dinamit4d
dinamit4d
samsonbet86
kaptenjackpot
gori77
kaptenjackpot
superjp
pakong86
dinamit4d