Advertisement

EN

लिपिङ खोलामा सेनाले जोड्यो बेलिब्रिज

Advertisement

सिन्धुपाल्चोक । अरनिको लोकमार्ग अर्न्तगत लिपिङ खोलामा बेलिब्रिज जडान भएको छ ।

गत असोज दोस्रो साता आएको बाढीले बेलिब्रिज बगाएकोमा साँढे चार महिनापछि पुनः जडान गरिएको हो ।

यसअघि ह्युमपाईप राखेर यातायात सूचारु गरिएकोमा नेपाली सेनाको प्राविधिक सहयोगमा बेलिब्रिज राखिएको हो ।

यही माघ २० गतेदेखि बेलिब्रिज राख्न सुरु गरिएकोमा सोमबार निर्माण सम्पन्न गरि सडक डिभिजन कार्यालय चरिकोटलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

सो बेलिब्रिजको कुल ४५.७२ मिटर लम्वाई रहेको र भारवहन क्षमता २८ टन बराबर रहेको छ । बेलिब्रिज निर्माण सम्पन्न भएपनि सवारी साधान भने सञ्चालन गरिएको छैन ।

नेपालतर्फ बाढीपहिरोले बेलिब्रिज बगाएपछि तातोपानी नाकामा नियमित यातायात सूचारु हुन सकेको थिएन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आज तराईका जिल्लामा होली मनाउँदै

आज तराईका जिल्लामा होली मनाउँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा उत्सवको रुपमा होली पर्व मनाउँदैछ । पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएको भोलि...
तामाकोशी पाँचौंमा ठेकेदार कम्पनीले श्रम कानुन पालना नगरेको भन्दै नेपाली श्रमिकको आन्दोलन, सबै निर्माण कार्य ठप्प

तामाकोशी पाँचौंमा ठेकेदार कम्पनीले श्रम कानुन पालना नगरेको भन्दै नेपाली श्रमिकको आन्दोलन, सबै निर्माण कार्य ठप्प

दोलखा । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिकहरू निर्माण कार्य ठप्प पारी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आयोजनाको अडिट–१...
आज होली पर्व, पहाडी र हिमाली क्षेत्रमा मनाइँदै

आज होली पर्व, पहाडी र हिमाली क्षेत्रमा मनाइँदै

काठमाडौं । आज पहाडी र हिमाली जिल्लामा होली पर्व मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्लामा ...
पूर्ववडाध्यक्षसमेत रहेका तिर्खबहादुर रसिया-युक्रेन युद्धमा अस्ताए

पूर्ववडाध्यक्षसमेत रहेका तिर्खबहादुर रसिया-युक्रेन युद्धमा अस्ताए

काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया र युक्रेनको लडाइँमा मृत्यु भएक...
‘राजा आऊ देश बचाऊ’ भन्दै राजधानीमा राप्रपाको प्रदर्शन

‘राजा आऊ देश बचाऊ’ भन्दै राजधानीमा राप्रपाको प्रदर्शन

  काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘गणतन्त्र गन्हाइसक्यो, राजा आऊ देश बचाऊ’ भन्दै काठमाडौँमा प्रदर्श...
अमेरिकाले कागजात नभएका दश नेपालीलाई फर्काए

अमेरिकाले कागजात नभएका दश नेपालीलाई फर्काए

काठमाडौं। अमेरिकाले गैरकानुनी रुपमा बसोबास गर्दै आएको दश जना नेपालीलाई देश निकाला गरेको छ । अमेरिकाले गैरकानुनी रुपमा लुकीछिपी...
गौरीशंकरका स्थानीयले भुमि पुजा गर्दै मनाए ग्याल्पो ल्होसार

गौरीशंकरका स्थानीयले भुमि पुजा गर्दै मनाए ग्याल्पो ल्होसार

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आय...
पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात, होटल व्यवसायी खुशी

पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात, होटल व्यवसायी खुशी

दोलखा । जिल्लाको पर्यटकीय तथा धार्मिक क्षेत्र कालिञ्चोकमा हिमपात भएको छ । शुक्रबार रातिदेखि कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्ल...